सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयाेग

तेह्रथुम । सहाराविहीन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई सहयाेग प्राप्त भएकाे छ । लिम्बुनी सहाराविहीन रहेकाे खबर सार्वजनिक भएपछि बेलायतबाट उनलाई जीवनभर चामल सहयोग गर्ने प्रतिबद्धता आएको हाे । ताप्लेजुङकाे पक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ ‘नाजम’ ले लिम्बुनीलाई जीवनभर चामल सहयोग गर्ने भएका हुन् । याक्थुङ … Continue reading सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयाेग